India Tv News24....!

About 20 results out of 314306 (0.23 seconds)
    

Channel Title : IndiaTV

Views : 22191001

Likes : 60084

DisLikes : 13732

Published Date : 2018-07-01T12:49:12.000Z

For More Videos Visit: http://www.indiatvnews.com/video Follow IndiaTV: Facebook: http://www.fb.com/indiatvnews | Twitter: http://twitter.com/indiatvnews Download IndiaTV Live TV Apps: Android: https://goo.gl/VqkMIa | iOS: https://goo.gl/4rzvVn देश -विदेश की ताजा खबरें पढ़ने के लिए क्लिक करें हमारी हिन्‍दी वेबसाइट : http://www.khabarindiatv.com बिजनेस जगत की ताजा हलचल और स्‍पेशल रिपोर्ट जानने के लिए क्लिक करें : http://www.indiatvpaisa.com SUBSCRIBE to IndiaTV Here: http://bit.ly/indiatv_sub
    

Channel Title : Bharatiya Janata Party

Views : 47082

Likes : 621

DisLikes : 63

Published Date : 2017-12-02T16:35:03.000Z

Subscribe - http://bit.ly/2ofH4S4 • Facebook - http://facebook.com/BJP4India • Twitter - http://twitter.com/BJP4India • Google Plus - https://plus.google.com/+bjp • Instagram - http://instagram.com/bjp4india
    

Channel Title : News24 Nepal

Views : 6722

Likes : 132

DisLikes : 5

Published Date : 2018-09-24T17:21:04.000Z

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #Sidhakurajanatasanga #PowerNews
    

Channel Title : News18 India

Views : 469983

Likes : 1315

DisLikes : 429

Published Date : 2018-05-31T09:22:55.000Z

Live News India News18 India is one of the leading YouTube News channels which delivers Indian and international news live 24x7 in Hindi. A news package platform where you can find not only breaking news and news headlines but also exclusive interviews, series, mythological stories and factual stories. न्यूज़ 18 भारत के प्रमुख यूट्यूब न्यूज चैनलों में से एक है जहाँ आप देश - विदेश की ख़बरें 24x7 हिंदी में प्राप्त सकते हैं. एक ऐसा न्यूज़ प्लेटफार्म जहाँ आप राष्ट्रीय अंतराष्ट्रीय खबरों के साथ अनन्य साक्षात्कार, श्रृंखला, पौराणिक और तथ्यात्मक कहानियां भी देख सकते हैं. Subscribe our channel for latest news updates: https://goo.gl/HSxSid Follow Us On: Facebook: https://www.facebook.com/news18ind Twitter: https://twitter.com/News18India Website: http://hindi.news18.com/ Googleplus: https://plus.google.com/+news18India
    

Channel Title : News24 Nepal

Views : 14925

Likes : 904

DisLikes : 11

Published Date : 2018-10-15T02:38:21.000Z

१ कालोबजारी गर्नेलाई कारबाही हुन नसक्दा मूल्य बृद्धि रोकिएन, अनुगमन गर्ने सरकारी निकायं नै अनविज्ञ रहँदा उपभोक्ता मारमा । २ यस बर्षको दशैमा राजधानीको मुख्य शहर बजारमा किनमेल गर्ने सर्वसाधारणको घँुइचो बढ्यो, दशै ब्यापार र कारोवार बढ्दा ब्यवसायी उत्साहित । ३. इजीलिंक रेमिट्यान्सले कालिकोटमा निर्मार्णाधिन अस्पताललाई सहयोग गर्न पत्रकार लामिछानेलाई ब्राण्ड एक्वासडरमा नियुक्त, सामाजिक उत्तरदायित्व पुरा गर्ने प्रतिबद्धता । ४. मुलुक संघीय संरचनामा गएपछि कर्मचारी व्यवस्थापन हुन नसक्दा तलव दिन कठिनाई, दसैंका बेलासमेत तलव नपाएपछि मुगुका कर्मचारी खिन्न । ५. र, दशैंका बेला बजारमा विक्री चाप नभएपछि परिसूचक नेप्सेमा सुधार, कराोबार रकम भने बढन सकेन् । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
    

Channel Title : Aaj Tak

Views : 53263353

Likes : 167899

DisLikes : 35395

Published Date : 2018-07-30T08:21:42.000Z

AajTak Live TV Watch the latest Hindi news Live on the World's Most Subscribed News Channel on YouTube. Aaj Tak News Channel: आज तक भारत का सर्वश्रेष्ठ हिंदी न्‍यूज चैनल है । आज तक न्‍यूज चैनल राजनीति, मनोरंजन, बॉलीवुड, व्यापार और खेल में नवीनतम समाचारों को शामिल करता है। आज तक न्‍यूज चैनल की लाइव खबरें एवं ब्रेकिंग न्यूज के लिए बने रहें । Aaj Tak is India's best Hindi News Channel. Aaj Tak news channel covers latest news in politics, entertainment, Bollywood, business and sports. Stay tuned for all the breaking news in Hindi ! Subscribe To Our Channel: http://bit.ly/2xTASBc Official website: https://aajtak.intoday.in/ Like us on Facebook http://www.facebook.com/aajtak Follow us on Twitter http://twitter.com/aajtak Subscribe to our other network channels: The Lallantop https://www.youtube.com/c/thelallantop India Today: http://www.youtube.com/channel/UCYPvAwZP8pZhSMW8qs7cVCw SoSorry: https://www.youtube.com/user/sosorrypolitoon Tez: http://www.youtube.com/user/teztvnews Dilli Aajtak: http://www.youtube.com/user/DilliAajtak
    

Channel Title : News24 Nepal

Views : 10092

Likes : 214

DisLikes : 9

Published Date : 2018-10-06T15:39:17.000Z

शक्तिको पृथकीकरणमा कहिले काँही समस्या देखिने गरेको छ । राज्यका मुख्य अंगहरुमा हुने समस्या भर्खरै मात्र पनि देखिएको छ । सरकारका मन्त्रीहरुले संसदीय समितिका निर्देशन ठाडै अस्वीकार गर्नेसम्मको अभिव्यक्ति दिन थालेपछि एकपटक पुनः संसद र सरकारबीचको सम्बन्धमा चिसोपना देखिएको छ । केही दिनअघिमात्र संसदका दुई समितिमा मन्त्रीहरुले संसदीय अभ्यास उलंघन गर्न खोजे । सांसदहरु मात्र होइन सभामुख कृष्णबहादुर महरा पनि मन्त्रीहरुको रवैयाबाट चिन्तित देखिनुभएको छ । संसदीय प्रणालीमा संसद सार्वभौम हुन्छ । त्यसैले सरकारले संसदको निर्देशनलाई नकार्न मिल्दैन । प्राइम टाइम न्यूजका हेड्लाइन्स् १. संसद र सरकारबीचको तनाव बढ्ने संकेत, संसदीय समितिको मर्यादा ख्याल गर्न सभामुख कृष्णबहादुर महराको सरकारलाई सुझाव । २. राजनीतिक दलका नेता शनिवार दिनभर भाषणवाजीमा, सत्तारुढका नेता सरकारको बचाउमा, प्रमुख प्रतिपक्षका नेता विरोधमा । ३. महिलामाथि हुने हिंसाको प्रतिकारका लागि कैलालीमा आत्मरक्षा तालिम, १७ सय महिला तथा बालिका हिंसाविरुद्ध लड्न सिक्दै । ४. बलात्कारको घटना वर्षेनी बढ्दो, बैशाखदेखि भदौसम्म मात्र साढे १४ सय बलात्कारका उजुरी दर्ता । ५. कर्णाली प्रदेशसभा डेढ महिनादेखि काम विहिन, सांसद र मन्त्री फुर्सदिला, महत्वपूर्ण ऐन÷कानूनमा बहस हुन सकेन । ६. र, पाल्पाका सुत्केरी गराउने महिलाले पाएनन् भत्ता, बजेट अभाव र सरकारी व्यवस्थाबारे जानकारी नहुँदा सुत्केरी सरकारी सुविधाबाट बञ्चित । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #Sidhakurajanatasanga #PowerNews
    

Channel Title : News24

Views : 11365

Likes : 23

DisLikes : 9

Published Date : 2014-03-05T11:01:43.000Z

Knowing news first makes all the difference. News24, South Africa's premier online and mobile news source, brings you local and international breaking news, sport updates, entertainment - and so much more. Visit www.news24.com or download the News24 app: Itunes: https://itunes.apple.com/za/app/news24/id310970460?mt=8 Android: https://play.google.com/store/apps/details?id=com.news24.ui.core&hl=en Blackberry: http://appworld.blackberry.com/webstore/content/13739/?countrycode=ZA&lang=en Nokia: http://store.ovi.com/search?q=News24 Windows: http://apps.microsoft.com/windows/en-US/app/news24/938c2170-b31a-4aa6-8ecd-257c58beea02 We Chat ID: News24 News24. Breaking News. First.
    

Channel Title : News24 Nepal

Views : 931

Likes : 5

DisLikes : 0

Published Date : 2016-04-14T11:13:48.000Z

BUSINESS TODAY 2073_01_01 - NEWS24 TV
    

Channel Title : News24 Nepal

Views : 2442

Likes : 84

DisLikes : 5

Published Date : 2018-04-19T02:12:55.000Z

Gyan Ganga_2075_Baishak_06 - NEWS24 TV SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
    

Channel Title : News24 Nepal

Views : 24223

Likes : 462

DisLikes : 25

Published Date : 2018-09-26T16:55:49.000Z

नेपालमा प्रत्येक दिन औसतमा ३ महिला बलात्कृत भैरहेका छन ! र, हरेक दिन दुई जनामाथि बलात्कारको प्रयास हुन्छ । समाज क्रुर, आततायी र आपराधिक प्रबृत्तिमा लिप्द हुँदै गएको तथ्यांक हो यो । बलात्कारको आंकडा सालिन्दा झण्डै दस प्रतिशतले बढ्दा बलात्कार प्रयासको ‘ग्राफ’ पनि १६ प्रतिशत हाराहारीमा उच्च भइरहेको छ । यो तथ्यांक हाम्रो राज्य र समाजको चरित्र तथा सुशासन चिहाउने आँखी झ्याल हो ! र, हो– नागरिकको बिना भय बाँच्न पाउने हकको उपहास ! सभ्य र शिक्षित बन्दै गएको भनिएको समाजलाई नै ‘क्रुर’ सावित गर्ने यो तथ्यांकले पुरुषत्वप्रति चरम धृणा ओकल्छ । र, छोरी÷चेलीको सुरक्षामा गम्भीर चिन्ता । कञ्चनपुरकी निर्मलापछि पोखरा पुम्दीभुम्दीकी १० बर्षीया श्रीयाको बलात्कार र हत्या घटनाले फेरि समाजलाई ‘स्तब्ध’ बनाएको छ । प्राइम टाइम न्यूजका हेड्लाइन्स् १. बलात्कारको प्रतिकार गर्दा पोखरामा १० वर्षीया श्रीया सुनारको हत्या, प्रहरीले ग¥यो अभियुक्त सार्वजनिक, कडा कारबाहीको माग गर्दै पोखरेली उत्रिए सडकमा । २. निर्मला हत्या प्रकरणको ‘रहस्य’ खुल्ने सम्भावना कमजोर, अनुसन्धानको जिम्मा प्रहरीलाई नै दिनुपर्ने छानविनको निश्कर्ष, तत्कालिन प्रहरी नेतृत्व निशानामा । ३. निर्मलाको हत्या अनुसन्धानमा प्रहरीले गल्ती गरेको गृहमन्त्रीकै स्वीकार, सुरक्षा कायम गर्न सरकार असफल भएको काँग्रेसको आरोप, गृहमन्त्रीको राजीनामा माग । ४. कामकाजी हुनुपर्ने संसदीय समितिको नेतृत्व महिला सहभागिताकै नाममा – कमजोर त हुन्न भन्ने आशंका, ‘मिनी संसद’ हाक्ने महिला भन्छन्– ‘कामबाटै जवाफ’ । ५. शव जलाउने विषयमा विवाद हुँदा रौतहटमा प्रहरीद्वारा हवाईफायर, प्रहरी सहायक निरीक्षकसहित तीन जना घाइते । ६. र, यू–१९ एशिया कपमा टेष्ट टोलीलाई चुनौति दिन नेपाल तयार, भोलि बंगलादेश जाने टोलीले पहिलो खेल शनिवार भारतसँग खेल्ने । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #Sidhakurajanatasanga #PowerNews
    

Channel Title : News24 Nepal

Views : 7051

Likes : 120

DisLikes : 6

Published Date : 2017-10-06T08:53:26.000Z

NEWS 1PM (2074-06-20)- NEWS24 TV SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
    

Channel Title : News24 Nepal

Views : 14371

Likes : 339

DisLikes : 16

Published Date : 2018-10-01T01:26:00.000Z

कञ्चनपुर उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्याको प्रारम्भिक अनुसन्धानमै त्रुटी देखिएपछि हत्यारा पत्ता लाग्ने धेरै कडी नष्ट भएका छन् । पछिल्लो पटक डीएसपी डिल्लीराज विष्टसहित उनका छोरा र मेयरका भतिजाकोे डीएनए परीक्षण पनि आइसकेको छ । तर, प्रहरीको अनुसार तीनै जानको डीएनए रिपोर्ट मेल नखानुले थप घटना रहस्यमयी बनेको छ । सरकारी प्रतिवेदन र डीएनए रिपोर्टको झिनो आश राखेर बसेका कञ्चनपुरवासीका लागि यसले थप आक्रोश बनाएको छ । प्रहरीको लापरवाही देखिंदा अब प्रारम्भिक अनुसन्धानमा संलग्न अधिकारीलाई नै अनुसन्धानको घेरामा तान्नुपर्ने देखिएको छ । अब प्राइम टाइम न्यूजका हेड्लाइन्स् १. दुई महिना बित्दा पनि निर्मला हत्याको अनुसन्धान शुन्यमा, तत्कालिन एसपी विष्टसहित तीन जनाको डीएनए मेल खाएन, प्रहरी भन्छ– सुक्ष्म अनुसन्धान जारी । २. सरकारी सहुलियत पसलमै गुणस्तरहीन खाद्यान्न, बोरा मात्रै फरक परेको खाद्य संस्थानको दावी, विभाग भन्छ– लेबलिङ नभएका सबै उत्पादन अखाद्य । ३. खाडी मुलुकबाट आउने एयरलाइन्सले समयमै ‘लगेज’ नदिँदा यात्रु मारमा, तीन दिनभित्र नल्याए विमानस्थल प्रयोगमै रोक लगाउने विमानस्थल प्रशासनको चेतावनी । ४. उपराष्ट्रपति कार्यालय समाज कल्याण परिषद्को भवनमा सार्ने निर्णयको विरोध, हठातको निर्णय फिर्ता लिन आन्दोलनरत परिषद्का कर्मचारीको माग । ५. दातृ मुलुक र निकायको पुनर्निर्माण सहयोग आश्वासनमै सीमित, घोषणा गरेका अधिकांश अझै सम्पर्कविहीन, प्राधिकरण पुनः दाता गुहार्ने मनस्थितिमा । ६.र, असन्तुष्ट नेकपाका बरिष्ठ नेता नेपाललाई अध्यक्ष ओलीको अमेरिकाबाटै जवाफ, दोस्रो तहका नेता पनि विभाजित, दुबै पक्ष स्थायी कमिटी बैठकको प्रतिक्षामा । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #Sidhakurajanatasanga #PowerNews
    

Channel Title : News24 Nepal

Views : 1293

Likes : 11

DisLikes : 1

Published Date : 2017-01-26T15:46:38.000Z

Colour News 2073_10_13 - NEWS24 TV SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
    

Channel Title : News24 Nepal

Views : 473

Likes : 3

DisLikes : 0

Published Date : 2014-11-11T12:06:10.000Z

TOP 5 NEWS - NEWS24 TV NEWS24 TELEVISION,KATHMANDU,NEPAL SUBSCRIBE : WWW.YOUTUBE.COM/NEWS24TVCHANNEL WEBSITE : WWW.NEWS24NEPAL.TV
    

Channel Title : News24 Nepal

Views : 812

Likes : 20

DisLikes : 1

Published Date : 2018-05-05T01:51:31.000Z

BUSINESS TODAY_2075_01_21 - NEWS24 TV SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
    

Channel Title : News24 Nepal

Views : 9830

Likes : 22

DisLikes : 1

Published Date : 2015-04-29T10:19:20.000Z

EARTHQUAKE EFFECTS IN GONGABU AREA - NEWS24 TV SUBSCRIBE : http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
    

Channel Title : News24 Nepal

Views : 634

Likes : 2

DisLikes : 1

Published Date : 2016-10-20T11:04:25.000Z

Colours News 2073_07_04 - NEWS24 TV SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
    

Channel Title : News24 Nepal

Views : 498

Likes : 6

DisLikes : 0

Published Date : 2014-09-10T11:34:19.000Z

TOP 5 NEWS - NEWS24 TV NEWS24 TELEVISION,KATHMANDU,NEPAL SUBSCRIBE : WWW.YOUTUBE.COM/NEWS24TVCHANNEL WEBSITE : WWW.NEWS24NEPAL.TV
    

Channel Title : News24 Nepal

Views : 3681

Likes : 139

DisLikes : 5

Published Date : 2018-09-22T15:33:59.000Z

विना सन्दर्भ, विना परिवेश भारतीय राजनीतिक नेतृत्वले बेला–बेलामा नेपाली राजनीतिसहित अन्य क्षेत्रमा टिप्पणी गर्दै आएको छ । हुँदा–हुँदा, भारतीय जनता पार्टीका एक नेताले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलप्रति पनि टिप्पणी गरे । टिप्पणीको विषय यति हल्ला छ कि, त्यसले उनकै ‘कद’ घटाएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘खराव’ भयो भनेर भारतका बरिष्ठ नेताले गरेको टिप्पणीको भित्री उद्देश्य वा स्वार्थ के होला भन्नेमा चासो बढेको छ । नेपालको हवाइ सुरक्षाप्रति अन्तर्राष्ट्रिय जगत सकारात्मक नरहेका बेला उनको असान्दर्भिक टिप्पणीबारे नेपाल सरकारकै प्रति टिप्पणी जरुरी छ । प्राइम टाइम न्यूजका हेड्लाइन्स् १. भाजपा नेता जोलीको विमानस्थल टिप्पणीप्रति नेपाली अधिकारी आक्रोशित, नेपालको आन्तरिक मामलामा विना आधार गलत सूचना प्रवाह गर्नु दुःखद् । २. सरकारले निषेध गरेपनि ‘कोलिफर्म’ भेटिएका उद्योगका पानी झापाको बजारमा छ्यापछ्याप्ती, गुणस्तरसहित मूल्यमा पनि मनपरी छ, नियन्त्रणको प्रयास फितलो । ३. आपराधिक दुनियाँसँग नजिक रहेका मौलाना खुर्सिद पनि सहिदको सूचीमा, पृष्ठभूमिनै नकेलाई हतारमा सहिद घोषणा गर्ने प्रबृत्ति गलत । ४. झिना–मसिना कुरामा नअल्झिई समृद्धिको दायित्व पूरा गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड, ‘अरिंगाल’को प्रसंगले आलोचित भएपछि कार्यकर्तालाई ‘मौरी’ बन्न आग्रह । ५. हरेक वर्ष करिब दुई हजार चिकित्सक उत्पादन हुँदा पनि दुर्गम क्षेत्रमा अभाव कायमै, गाउँपालिकास्तरमा विशेषज्ञ सेवा पु¥याउन झण्डै ३ हजार चिकित्सक अपुग । ६. र, इरानको सैन्य अखडामा हमला हुँदा २४ जनाको मृत्यु, अमेरिका र इजरायलको उक्साहटमा आक्रमण भएको सेनाको दावी । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #Sidhakurajanatasanga #PowerNews
    

Channel Title : News24 Nepal

Views : 4871

Likes : 165

DisLikes : 5

Published Date : 2018-10-14T17:13:00.000Z

हिन्द महासागरमा नेपाली झण्डासहितको पानी जहाज चलाउने घोषणा गरेको सरकारले ‘जनकपुर–जयनगर–कुर्था’मा चल्ने रेलमा राष्ट्रिय झण्डा फहराएर व्यवस्थापन सकार्ने निर्णय गरेको छ । योसँगै निर्माणाधिन रेलमार्गमा नेपालकै लगानीको रेल गुड्ने निश्चित भएको छ । उता, बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेका शैक्षिक संस्था र प्रणालीको पुनःसंरचनामा पनि सरकारले समिति गठन गरेको छ । यसले प्राध्यापक डा. गोविन्द केसीको माग सम्बोधन झनै टाढिने हो कि भन्ने शंका बढेको छ । तर, चिकित्सा शिक्षाको शुल्क नबढाउने निर्णय गरेर सरकारले केसीलाई आंशिक थुमथुम्याउने प्रयास भने गरेको छ । प्राइम टाइम न्यूजका हेड्लाइन्स् १. आफ्नै व्यवस्थापनमा निर्माणाधीन जनकपुर–जयनगर–कुर्था रेल–वे सञ्चालन गर्ने सरकारको निर्णय, शैक्षिक प्रणालीको पुनर्संरचनाका लागि निर्देशक समिति गठन । २. निर्मला हत्या प्रकरण छानविन समितिको सिफारिस कार्यान्वयनमै आलटाल, मुद्दा खेप्नुपर्ने प्रहरी अधिकारी निलम्बनमै सीमित, एआईजीको प्रतिवेदन कुर्दै प्रहरी । ३. दशैं नजिकिएसँगै काठमाडौं व्यस्त, असन–न्यूरोडमा भिडभाडसँगै जाम, पसलमा भन्दा फुटपाथमा बढी सर्वसाधारण आकर्षित हुँदा जाम हटाउन ट्राफिकलाई हैरान । ४. दशैंको बेला मुगुका कर्मचारीले तलब पाएनन्, खर्च नहुँदा ऋण काढेर दसै मनाउनु परेकोमा गुनासो । ५. सरकारी स्वामित्वको सिंहदरबार बैद्यखाना सरकारकै नजरमा परेन, विदेशी कम्पनीको दबदबा बढ्दा वैद्यखाना निरन्तर ओरालोमा । ६. र, नेपालको सर्त मानेर श्रमिक आपूर्ति गर्न मलेसिया सरकार सहमत, कात्तिक १२ गते दुई देशबीच ‘जिटुजी’ स्तरमा श्रम सम्झौता हुने । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
    

Channel Title : News24 Nepal

Views : 9957

Likes : 372

DisLikes : 12

Published Date : 2018-09-15T17:05:31.000Z

छोरीले कहिले सुरक्षाको प्रत्याभुति पाउने ? अहिले सिंहदरवारतर्फ सोझिदै सडकबाट यही प्रश्न उठेको छ । सिंदरवारबाट टाढा कञ्चनपुरकी निर्मला पन्तलाई बलात्कार गरी हत्यासम्म गर्ने ‘पहुँचवाला’ नै प्रभावशाली बन्ने परम्परा के अब पनि कायमै हुन्छ ? जनताको सरकारले जनताको आवाज सुन्नुपर्दैनन्, सडकमा यिनै नारा लाग्दैछन् । प्रधानमन्त्रीले कुनै दिन अबसरका लागि अब दूरदराज रहँदैन भन्दै अभिव्यक्तिलाई निर्मला हत्याले कालो पोतिदिएको छ । अब सिंहदरवारले पीडितको पूकार नसुने, जनताको विश्वास गुमाउनेछ । अब प्राइम टाइम न्यूजका हेड्लाइन्स् १. सबै नेपालीका छोराछोरीलाई अन्याय र असमानता हुन नदिने सिंहदरबारको प्रतिबद्धता पानीमा बग्यो, निर्मला पन्तलाई न्याय गर भन्दै देशभर नारा गुञ्जियो । २. समयमै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सरकारी काममा पहिलो प्राथमिकता दिने प्रधानमन्त्रीको भनाई, गुणात्मक काममा जोड । ३. दुई बर्षभित्र साक्षर घोषणा गर्ने सरकारी अभियानलाई सर्लाहीको शैक्षिक अवस्थाले गिज्यायो, सर्लाहीका २५ हजार बढी बालबालिका अझै विद्यालयको पहुँच बाहिर । ४. विराटनगर महानगरपालिकाको श्रीकृष्ण गौ सेवा सदनबाट पाइपलाइनमार्फत बायोग्याँस वितरण पुनः सुरु, विद्युत आपूर्तिमा सुधारपछि अवरुद्ध सेवा पुनः आरम्भ । ५. अव्यवस्थित र मापदण्ड विपरित सडक निर्माणका कारण बझाङका दर्जन बढी गाउँ पहिरोको जोखिममा, वस्तीहरु नै खतरामा परेपछि स्थानीयवासी त्रसित । ६.र, वित्तीय अपराधका रुपमा रहेको ढुकुटी मौलाउँदै जादा चुनौतीहरु थपिदै, ठूला घरानादेखि प्रहरी अधिकारीसम्म ढुकुटीमा संलग्न भएको डरलाग्दो तथ्य राष्ट्रबैंकले देखायो । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #PrimeTimeNews
    

Channel Title : News 24

Views : 51378

Likes : 107

DisLikes : 28

Published Date : 2015-06-10T18:40:36.000Z

SUBSCRIBE for more updates- News24 English Website-http://news24online.com News24 English Website-http://hindi.news24online.com Youtube: https://www.youtube.com/News24page Follow News24 on Social Media: Facebook: https://www.facebook.com/news24channel Twitter: https://twitter.com/news24tvchannel Google+:https://plus.google.com/+News24channel
    

Channel Title : News24 Nepal

Views : 7709

Likes : 205

DisLikes : 5

Published Date : 2018-10-04T15:46:45.000Z

अमेरिकामै रहँदा माधव नेपाललाई ‘ढुक्क हुन’ आग्रह गर्नुभएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष स्वदेश फर्किएपछि ‘कडा’ हुने अपेक्षा थियो । तर, नेकपामा उचाल्न खोजिएको विवादमा ओली ‘नरम’ मात्रै होइन, सन्तुलित पनि देखिए । केही नेताले आवश्यक परे नेकपाले प्रधानमन्त्रीको विकल्प दिने बताइरहँदा ओलीले आफू नेतृत्वको सरकार पाँच बर्ष ढुक्कसँग चल्ने दावी गरेर कुटनीतिक जवाफ फर्काएका छन् । माधव नेपालले संसदमै गुनगुनाएको गीतलाई धेरै तन्काउन नहुने भन्दै ओलीले विवाद बढाउन नहुनेमा जोड दिनु सकारात्मक हो । तर, बलेको आगोमा घीउ थप्दा राप आफैंतर्फ आउने संभावना देखेर पनि हुनसक्छ प्रधानमन्त्री शान्त नै रहनुभयो । सरकारको कार्यशैलीको तीव्र विरोधले पनि प्रधानमन्त्री सजग गराएको हुनसक्छ । प्राइम टाइम न्यूजका हेड्लाइन्स् १. सरकारको कामको समिक्षा गर्ने बेला नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, पार्टीभित्रको असन्तुष्टिलाई ठूलो नबनाउन आग्रह । २. त्रिभूवन विमानस्थलले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग ६८ करोड ९२ लाख उठाउन बाँकी, वायुसेवा निगमसहित एयर एसिया र एयर इण्डियाको अधिक बक्यौता । ३. सरकारले तोकेको चिनीको खुद्रा मूल्यमा संसदीय समितिको असहमति, ७० बाट ६३ रुपैयाँमा झार्न निर्देशन, उपभोग्य सामग्रीको मूल्यवृद्धि रोक्न ध्यानाकर्षण । ४. दशैं तिहार नजिकिएसँगै काठमाडौंमा तरकारी तथा फलफूलको मूल्य आकाशियो, कालाबजारी र विचौलियाका कारण मूल्य बृद्धि । ५. निर्मालाका हत्यारालाई कारबाहीको माग गर्दै सिंहदरवारमै छापामार शैलीको प्रदर्शन, सत्तारुढ दलकै विद्यार्थी संगठनद्वारा प्रहरी महानिरीक्षकलाई बर्खास्त गर्न माग । ६. र, पाँचथरका जलविद्युत आयोजनाले रोयल्टी तिर्न गरे आनाकानी, दस करोड वक्यौता, पटक–पटक ताकेता गर्दा पनि आलटाल । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #Sidhakurajanatasanga #PowerNews
    

Channel Title : News 24

Views : 42893

Likes : 67

DisLikes : 33

Published Date : 2016-09-30T14:33:39.000Z

SUBSCRIBE for more updates- News24 English Website-http://news24online.com News24 Hindi Website-http://hindi.news24online.com Youtube: https://www.youtube.com/News24page Follow News24 on Social Media: Facebook: https://www.facebook.com/news24channel Twitter: https://twitter.com/news24tvchannel Google+:https://plus.google.com/+News24channel
    

Channel Title : News 24

Views : 69138

Likes : 867

DisLikes : 45

Published Date : 2018-10-12T04:44:54.000Z

Bhilwara में 'आस्था की समाधि' से साधु का 'रेस्क्यू' पुलिस ने समाधि से निकाल कर अस्पताल पहुंचाया, 3 दिनों के लिए जिंदा समाधि लेने का किया था फैसला, ग्रामीण और साधु ने बताया आस्था का मामला | News24 About channel News24, get the latest news in Hindi, breaking news, Bollywood news, sports news and stay updated. News24 is India's popular Hindi News Channel. We cover politics, sports, social news cinema and entertainment. The vision of the channel is “Think First'' and News 24 maintains the repute of being a people's channel. News24 is best defined as a responsible channel with a fair and balanced approach that combines prompt reporting with insightful analysis of news and current affairs. For all the latest News and Updates click here: https://www.youtube.com/user/News24page SUBSCRIBE to News24: https://goo.gl/hclECf Subscribe to Network Channel: Aamne Saamne: https://goo.gl/LnMCB3 Travel Season: https://goo.gl/CFHkYc Recipes of India: https://goo.gl/5vUJtk Visit our Website: News24 English - http://www.news24online.com News24 Hindi - http://hindi.news24online.com Download the News24 App Now: Android Google Play : https://bit.ly/2KrsnD1 Connect with News24 on Social Media: Facebook: https://www.facebook.com/news24channel Twitter: https://twitter.com/news24tvchannel Google+:https://plus.google.com/+News24channel
    

Channel Title : IndiaTV

Views : 127826

Likes : 1220

DisLikes : 124

Published Date : 2018-10-08T02:01:33.000Z

Watch 100 news stories from 100 cities on India TV in Top 100 news of 100 cities programme.
    

Channel Title : News24 Nepal

Views : 251

Likes : 7

DisLikes : 1

Published Date : 2018-05-28T03:33:46.000Z

Gyan Ganga_2075_Jestha_14 - NEWS24 TV SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com
    

Channel Title : News24 Nepal

Views : 9923

Likes : 395

DisLikes : 12

Published Date : 2018-09-15T12:34:11.000Z

निर्मला पन्तलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा बिशाल प्रदर्शन - NEWS24 TV SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal
    

Channel Title : News24 Nepal

Views : 300

Likes : 9

DisLikes : 0

Published Date : 2018-10-14T05:03:54.000Z

Ujyalo Purba 2075_06_27 - NEWS24 TV SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #Sidhakurajanatasanga #PowerNews
    

Channel Title : News24 Nepal

Views : 576

Likes : 9

DisLikes : 0

Published Date : 2017-07-30T06:46:47.000Z

Gyan Ganga_2074_shrawan_15 - NEWS24 TV SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
    

Channel Title : News24 Nepal

Views : 3508

Likes : 98

DisLikes : 3

Published Date : 2018-08-08T15:06:02.000Z

Colour News_2075_04_23 - NEWS24 TV SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com
    

Channel Title : News24 Nepal

Views : 3857

Likes : 70

DisLikes : 6

Published Date : 2018-10-11T14:56:15.000Z

मासु अत्यधिक खपत हुने बेला हो–दसैं । जसको पूर्ति आन्तरिक उत्पादनले मात्रै संभव छैन । अरु बेलामा समेत आयात हुने खसी–बोका र च्यांग्रा दसैंका बेला झन बढी भित्र्याइन्छ । समग्रमा आयातसँगै खसी–बोकाबाट व्यापार घाटा बढिरहेको छ । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #Sidhakurajanatasanga #PowerNews
    

Channel Title : News24 Nepal

Views : 12109

Likes : 249

DisLikes : 7

Published Date : 2018-10-01T17:01:43.000Z

जब दसैं÷तिहारजस्ता ठूला चाडपर्व नजिकिन्छ, तब सर्वसाधारणलाई अभावले सताउँछ । चाडपर्व सकिएसँगै ऋणको भारी थपिन्छ । तर, कालाबजारी, माफिया र विचौलियाका लागि दसैं–तिहार जस्ता पर्व वर्षभरीका लागि कमाउने उत्तम अवसर बनिदिन्छ । यस्तै बेला बजारमा कृत्रिम अभावको नाटक गरिन्छ । त्यही नाटकको जगमा दैनिक उपभोग्य सामग्रीको मूल्य मनलाग्दी बढाइन्छ । तरपनि सरकार बजारमा हस्तक्षेप गर्ने सामथ्र्य राख्दैन । सरकारले गर्ने बजार अनुगमन पनि नाटकजस्तो मात्रै देखिन्छ । बरु, चाडपर्व लक्षित भन्दै सरकारद्वारा सञ्चालित सहुलियत पसलबाटै उपभोक्ता ठगिन्छन् । अब, आम उपभोक्ताले कहाँ, कोसँग गएर गुनासो गर्ने ? अब प्राइम टाइम न्यूजका हेड्लाइन्स् १. अत्यावश्यक बस्तुमा गरिएको मूल्यवृद्धि नियन्त्रण गर्न लेखा समितिको सरकारलाई निर्देशन, अनुगमन सम्यन्त्र परिचालन गर्न सुझाव । २. चाडवाड नजिकिएसँगै चिनीको खुद्रा मूल्य आकासिदै, प्रतिकेजी अधिकतम् ६३ रुपैयाँ पर्नेमा पसलैपिच्छे फरक–फरक भाउ, उपभोक्ता मारमा । ३. निर्मला पन्तको ‘भेजिनल स्वाब’ र अन्यको डीएनए परीक्षणले पनि उब्जायो शंका, प्रहरी भन्छ– निलम्बित एसपी विष्टसहित तीनै जनाको परीक्षण दुईटै ल्यावबाट । ४. जेष्ठ नागरिक परिवार, समाज र राज्यबाटै उपेक्षित, सहज र सम्मानित जीवन यापनको चाहनामा क्षण–क्षणको अबरोध, दिवसको औपचारिकता मात्रै । ५. पर्यटक आगमनको गति उत्साहजनक, पछिल्लो ९ महिनामा करिब ८ लाख भित्रिए, सन् २०२० को पर्यटन वर्षका लागि शुभ संकेत । ६.र, यस बर्षको चिकित्सातर्फको नोवेल पुरस्कार अमेरिकाका एलिसन र जापानका होन्जोलाई, क्यान्सर रोगको प्रतिरोधात्मक क्षमता बृद्धिका लागि पुरस्कृत । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #Sidhakurajanatasanga #PowerNews
    

Channel Title : News 24

Views : 219587

Likes : 2589

DisLikes : 177

Published Date : 2018-08-11T11:20:28.000Z

Please watch: "नुकसानदेह है फ्रिज में ब्रेड, आटा और शहद रखना" https://www.youtube.com/watch?v=-7lWKQt5DGI --~-- #RashtriyaSammelan में कवियों के दंगल में Rahat Indori की बेहतरीन शायरी | News24 About channel News24, get the latest news in Hindi, breaking news, Bollywood news, sports news and stay updated. News24 is India's popular Hindi News Channel. We cover politics, sports, social news cinema and entertainment. The vision of the channel is “Think First'' and News 24 maintains the repute of being a people's channel. News24 is best defined as a responsible channel with a fair and balanced approach that combines prompt reporting with insightful analysis of news and current affairs. For all the latest News and Updates click here: https://www.youtube.com/user/News24page SUBSCRIBE to News24: https://goo.gl/hclECf Subscribe to Network Channel: Aamne Saamne: https://goo.gl/LnMCB3 Travel Season: https://goo.gl/CFHkYc Recipes of India: https://goo.gl/5vUJtk Visit our Website: News24 English - http://www.news24online.com News24 Hindi - http://hindi.news24online.com Download the News24 App Now: Android Google Play : https://bit.ly/2KrsnD1 Connect with News24 on Social Media: Facebook: https://www.facebook.com/news24channel Twitter: https://twitter.com/news24tvchannel Google+:https://plus.google.com/+News24channel
    

Channel Title : News24 Nepal

Views : 352

Likes : 0

DisLikes : 0

Published Date : 2015-01-31T10:36:49.000Z

GYAN GANGA - NEWS24 TV SUBSCRIBE : http://www.youtube.com/user/news24tvchannel?sub_confirmation=1 WEBSITE : WWW.NEWS24NEPAL.TV
    

Channel Title : India TV NEWS24

Views : 1158

Likes : 13

DisLikes : 0

Published Date : 2016-02-10T11:01:29.000Z

24 NEWS INDIA TV is an Indian regional Telugu news channel launched on february 2016 Saniya Media Network. 24 NEWS INDIA TV stands for Next Generation TV. A fleet of SPL aquipment , said to be the country’s first regional channel to have such a fleet, have been kept stationed for news gathering.
    

Channel Title : News24 Nepal

Views : 1116

Likes : 38

DisLikes : 3

Published Date : 2017-12-09T06:29:25.000Z

Gyan Ganga_2074_Mansir_23 - BHUWAN GURU NEWS24 SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
    

Channel Title : News 24

Views : 2116

Likes : 43

DisLikes : 4

Published Date : 2018-10-15T05:32:12.000Z

#MeToo कैंपेन पर BJP विधायक का विवादित बयान, ऊषा ठाकुर ने कहा कि महिलाएं तरक्की के लिए शॉर्टकट अपनाती हैं, स्वार्थ के लिए नैतिक मूल्यों से समझौता करती हैं, मध्यप्रदेश के इंदौर से बीजेपी विधायक हैं उषा ठाकुर | News24 About channel News24, get the latest news in Hindi, breaking news, Bollywood news, sports news and stay updated. News24 is India's popular Hindi News Channel. We cover politics, sports, social news cinema and entertainment. The vision of the channel is “Think First'' and News 24 maintains the repute of being a people's channel. News24 is best defined as a responsible channel with a fair and balanced approach that combines prompt reporting with insightful analysis of news and current affairs. For all the latest News and Updates click here: https://www.youtube.com/user/News24page SUBSCRIBE to News24: https://goo.gl/hclECf Subscribe to Network Channel: Aamne Saamne: https://goo.gl/LnMCB3 Travel Season: https://goo.gl/CFHkYc Recipes of India: https://goo.gl/5vUJtk Visit our Website: News24 English - http://www.news24online.com News24 Hindi - http://hindi.news24online.com Download the News24 App Now: Android Google Play : https://bit.ly/2KrsnD1 Connect with News24 on Social Media: Facebook: https://www.facebook.com/news24channel Twitter: https://twitter.com/news24tvchannel Google+:https://plus.google.com/+News24channel
    

Channel Title : News24 Nepal

Views : 4656

Likes : 131

DisLikes : 7

Published Date : 2018-10-08T17:04:22.000Z

सरकार र संसदीय समितिले फरक–फरक मूल्य तोकेपछि ‘गुलियो’ चिनीमा ‘तितो’ विवाद भइरहँदा बजारमा मूल्य बढेको बढ्यै छ । सरकारले सत्तरी तोके पनि विक्रेताले ८५ रुपैयाँसम्म लिएर उपभोक्ताको ढाड सेकिरहेका छन् । संसदीय समितिले भने झैं ६३ रुपैयाँमा झर्ला भन्ने आशै छैन । बरु, बढी खपत हुने तिहारसम्म एकसय हाराहारी पुग्ने अनुमान छ । खुला बजार नीति लिने तर आयातमा परिणात्मक बन्देज लगाउने सरकारी निर्णयकै आलोचना सुरु हुँदा बजार भाउ तोक्ने संसदीय समितिकै निर्देशन पनि परिपक्व नभएको विश्लेषण भइरहेको छ । चिनीमा सरकार र संसदीय समितिको ‘अडान’ कायम रहँदा उपभोक्ता चाहीँ कहिलेसम्म निरिह बन्नुपर्ने हो ? प्राइम टाइम न्यूजका हेड्लाइन्स् १. चिनीको मूल्यलाई लिएर सरकार र संसदीय समितिबीच जुहारी, संसदीय समितिको निर्देशन नमान्ने सरकारको अडान, मूल्य बढेको बढ्यै । २. संगम स्वीट्समा न्यूज–२४ को निरन्तर निगानी, आइतबारको कर्तुत लुकाउन सोमबार पसल बन्द, बद्मासीमा नियमक निकाय निरिह । ३. नेविसंघको नेतृत्व कब्जा गर्ने दाउले कांग्रेसमा किचलो, उमेरहदमा संस्थापन इतरको असन्तुष्टि, पूर्व घोषित कात्तिकको महाधिवेशन प्रभावित हुन सक्ने । ४. नयाँ नोट साट्न सास्ती, अधिकांश सर्वसाधारण राष्ट्र बैंक नै पुग्दा घण्टौ कुनुपर्ने बाध्यता, तोकिएका बैंकले नसाटेको गुनासो । ५. छानविन प्रतिवेदन सार्वजनिक भएसँगै निर्मलाका बा–आमामा न्याय पाउने आश झनै म¥यो, प्रमाण नष्ट गर्ने प्रहरीलाई कारबाही हुनेमा स्थानीयको पनि शंका । ६.र, प्रदेश एकको स्थायी राजधानीमा मुख्यमन्त्रीलाई आफ्नै दलका सांसदले दिएनन् साथ, प्रदेश तीनमा पाँच जिल्ला प्रस्तावित । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #Sidhakurajanatasanga #PowerNews
    

Channel Title : News24 Nepal

Views : 8219

Likes : 233

DisLikes : 7

Published Date : 2018-10-03T18:19:49.000Z

नेपालीहरुको चाडपर्व नजिकिदै गएको छ । बढी उपभोग हुने सामाग्रीको कालोबजारी पनि चरम बन्न थालेको छ । चिनीमा अहिले त्यस्तै भएको छ । चिनीको उपभोग अन्य दिनको तुलनामा चाडपर्वमा बढीनै हुन्छ । गुलियो चिनीमै कालोबजारीको प्रसंग भने तितो बन्दै गएको छ । अनुगमन गर्न नसकेको आरोप लागिरहँदा सरकारी मौनताले आरोपलाई थप पुष्टि गर्दै लगेको छ । जनतालाई राहत दिनका लागि कालोबजारी विरुद्ध अनुगमन बढाउने हो कि सरकार ! प्राइम टाइम न्यूजका हेड्लाइन्स् १. चिनीको कालोबजारीमा सरकारको मौनता, सहमति विपरित उद्योगी÷व्यवसायीले विक्रि गर्दा समेत कारवाही भएन । २. विमानस्थलमा कडाई गरिँदा केरुङ–रसुवागढी नाकामा मौलायो सुनको तस्करी, असोज लागेयता आठ किलो बरामद, तस्करीमा विद्यार्थीको समेत प्रयोग ३. गाउँ–गाउँमा सिंहदरवारको नारा दिने स्थानीय सरकार करमा अनुदार, जुम्लाको कनका सुन्दरी गाउँपालिकाले लियो कुखुरादेखि कुकुरसम्मको कर । ४. चुनावी सहकार्य हुँदै नेकपा निर्माण थालनीको एक बर्ष पूरा, एकताको पाँच महिना नबित्दै बढ्न थाल्यो असन्तुष्टिका स्वर, अध्यक्ष दाहाल ‘मौन’ । ५. महिला भलिबल लोकप्रिय र व्यवसायिक बन्दै, अन्तर्राष्ट्रिय सहभागितामा पुरुष र महिला टोलीलाई नछुट्याउन खेलाडीको आग्रह, संघ भन्छ – बिभेद छैन । ६. र, यस बर्षको रसायनतर्फको नोवेल पुरस्कार अमेरिकी वैज्ञानिक आर्नोल्ड, जर्ज र बेलायती वैज्ञानिक ग्रिगोरीलाई, फरक अनुसन्धान र प्रयासका लागि पुरस्कृत । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #Sidhakurajanatasanga #PowerNews
    

Channel Title : News24 Nepal

Views : 509

Likes : 2

DisLikes : 0

Published Date : 2015-06-22T13:28:13.000Z

बंगलादेशले भारत बिरुद्धको दोस्रो एक दिवशीयमा डक वर्थ लुइस नियमका आधारमा ६ विकेटको जीत - NEWS24 TV SUBSCRIBE : http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
    

Channel Title : News24 Nepal

Views : 4204

Likes : 153

DisLikes : 7

Published Date : 2018-08-19T16:44:52.000Z

PRIME TIME NEWS (2075-05-03)- NEWS24 TV SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com
    

Channel Title : News24 Nepal

Views : 335

Likes : 9

DisLikes : 1

Published Date : 2017-10-02T06:16:06.000Z

GYAN GANGA (2074-06-16)- NEWS24 TV
    

Channel Title : News24 Nepal

Views : 14911

Likes : 287

DisLikes : 12

Published Date : 2018-09-25T15:48:53.000Z

सन् १८७९ मा पुरुषलाई आकर्षित गर्न फ्रान्सका महिलाले पहिलो पटक एक–अर्काप्रतिको आक्रमणमा ‘एसिड’ अर्थात् तेजाबको प्रयोग गरेका थिए । सन् साठीको दशकमा भारत र बंगलादेश हुँदै दक्षिण एसियाली मुलुकमा भित्रिएको तेजावलाई पछिल्लो समय महिला हिंसाको ‘अस्त्र’ बनाइएको छ । प्रहारको पहिलो घटना स्पष्ट नभएपनि पछिल्लो समय नेपालमासमेत तेजाव आक्रमणका घटना बढेको छ । हरेक वर्ष १५ जना जति यसको शिकार हुन्छन् । बाँचेपनि जीवनभर ऐना देखेर तर्सनुपर्ने परिस्थिति निर्माणमा व्यक्तिको आवेग मात्रै जिम्मेवार छ कि समाजको मनोबृत्ति पनि ? कसरी भित्रियो यस्तो कुकर्म ? कसरी जोगाउने छोरीचेली र उनीहरुको सौन्दर्य ? यो प्रश्नको जवाफ केही पीडितले होइन राज्यले नै खोज्नुपर्ने बेला भइसकेको छ । प्राइम टाइम न्यूजका हेड्लाइन्स् १. बढ्दै तेजाव आक्रमणको श्रृंखला, नबलपुरकी बसन्ती भरतपुर अस्पतालमा छटपटाउँदै, क्रुर र आततीय विमलले गरे तेजावसँगै चक्कु प्रहार । २. निर्मला पन्त हत्या प्रकरणको छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश, घटना विवरणमा केन्द्रित रहेको समिति अभियुक्त किटान गर्न असफल । ३. नियमावली लत्याइँदा संसदको विकास समितिमै ‘बद्नाम’ ठेकेदार, विज्ञका रुपमा पार्टीले जिम्मेवारी दिएको तर्क, आचार–संहिता पालन गरेर ‘स्वतन्त्र’ बस्न चुनौति । ४. पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जि, करोडौं भूक्तानी लिएपनि कमला र बलान नदीको निर्माणाधिन पुल अलपत्र । ५. सर्वोच्चको पाँचौै आदेशपछि चन्द नेतृत्वको नेकपाका प्रवक्ता विश्वकर्मा रिहा, केन्द्रीय सदस्य उमा भुजेल पनि तारेखमा छुटिन् । ६. र, प्रदेश सातको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न प्रस्ताव, भोलिदेखि छलफल हुने, कांग्रेस र राजपा असन्तुष्ट । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : http://www.news24nepal.com #News24nepal #Sidhakurajanatasanga #PowerNews

YouAPI-1


Facebook Page Like Box ::